नियम १००
नामसारी गरी लिने व्यक्तिहरू
नामसारीद्वारा वा कानून बमोजिम कुनै शेयरको हक पाउने व्यक्ति सो शेयरको सम्बन्धमा दिइने प्रत्येक सूचनाप्रति जवाफदेही हुनेछ । निजको नाम र ठेगाना रजिष्टर किताबमा चढाएको छैन भने त्यस्तो सूचना शेयरको हक छोड्ने व्यक्ति लाई रीतपूर्वक दिईनेछ ।